प्रहरीकी थुनुवा महिला सरकारी वकिल कार्यालयबाट हतकडीसहित भागिन्

काठमाडौँ– धनगढीमा प्रहरीका एक जना महिला थुनुवा जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी छिन्।

मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएका वेला ५० वर्षीया मिना शाही दमाई हतकडीसहित भागेकी हुन। उनी इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा थिईन।

दमाई सवा २ बजे वकिल कार्यालयबाट भागेको जनाईएको छ। तर, इलाकाले माथिल्लो निकायमा भने करिव पौने एक घण्टापछि मात्रै जानकारी गराएको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट