१२ वर्षीया बालिका बलात्कृत, १९ वर्षीय युवक पक्राउ

विराटनगर– ताप्लेजुङमा १२ वर्षीया एक बालिकालाई बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।
बालिकाका परिवारले बलात्कारको उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोमबार राति शौचालय गएको समयमा विभिन्न डर, त्रास र धम्की देखाउँदै ती युवकले बालिकालाई बलात्कार गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतका अनुशार घट्नाको अनुशन्धान गर्न अदालतबाट युवकलाई ७ दिन हिरासतमा राख्ने अनुमति पाएको जानकारी दिए।
प्रतिक्रिया