‘७.२ काण्ड’ का नामले चर्चित अश्लिल भीडीओ प्रकरणमा २४ वर्षीय युवक पक्राउ

काठमाडौँ– विगत २/३ दिनदेखि सामाजिक सञ्जालमा ‘७.२ काण्ड’ का नाममा एउटा भीडीओको खुव चर्चा छ। एक किशोरीको ७ मिनेट २ सेकेण्डको अश्लिल भीडीओलाई ‘७.२ काण्ड’को नाम दिईएको हो।

भीडीओ हेर्दा एक किशोरी प्रेमी भनिएका ब्यक्तिसँग ह्वाट्सएपमा कुराकानी गरिरहेको देखिन्छ। प्रेमी भनिएका ब्यक्ति देखिएका छैनन्। किशोरी एयरफोन लगाएर कुराकानी गरिरहेकोले ति पुरुषको सम्वाद समेत सुनिदैन। नग्न अवस्थामा रहेकी किशोरी भने लाज मान्दै–मान्दै आफनो शरीर देखाईरहेकी छिन्।

पालो पालो गर्दै उनले आफनो गोप्य अंग सवै देखाउँछिन्। यो सवै गर्दा भीडीओ ७ मिनेट २ सेकेण्डको भएको छ। सामाजिक सञ्जालमा लिक भएको यो भीडीओ ह्वाट्सएप, फेसवुक म्यासेन्जर लगायतमा पठाएर हेर्ने अनि फेसवुकमा उनका फोटो राखेर पक्ष र विपक्षमा तर्कवितर्क गर्ने प्रकृया चलिरहेको छ।

केहीले किशोरीलाई चरित्रहिन महिला भन्दै आलोचना गरेका छन् भने कतिपयले भने आफुभन्दा वढि विस्वास गरेर आफनो सर्वश्व देखाएको ब्यक्तिले किशोरीलाई घात गरेको भन्दै उनीप्रति सहानुभुति प्रकट गरिरहेका छन्। प्रेमको नाटक गरेर एउटी अवोध किशोरीको चरित्र सामाजिक सञ्जालमा प्रदर्शन गर्ने ती ब्यक्तिलाई कारवाही गर्नु पर्ने धेरैले माग गरेका छन्।

यसैक्रममा नेपाल प्रहरीको साइबर ब्यूरोले किशोरीको गोप्य भीडीओ सार्वजनिक गर्ने उनका प्रेमी भनिएका ललितपुर महानगरपालिका–४, शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई पक्राउ गरेको छ। अधिकारी २६ चैतमा पक्राउ परेका हुन।

अधिकारीले प्रेममा हुँदा गोप्य भीडीओ खिचेर प्रेम सम्बन्ध टुटेपछि किशोरीलाई ब्ल्याकमेल गर्दै आएका थिए। यतिमात्रै होईन उनका साथी समेतले भीडीओको दुरुपयोग गरी पैसा माग्ने, शारीरिक सम्बन्ध राख्न बोलाउने, अपशब्द प्रयोग गरेर गाली गर्ने गरी मानगसिक तनाव दिँदै आएका थिए।

यस विषयमा किशोरीले ब्यूरोमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ब्यूरोले उनलाई पक्राउ गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुशन्धान गरिरहेको छ। काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट