मन्दिरको मुल गेटमै पुजारी मृत अवस्थामा भेटिए

काठमाडौँ– सुर्खेतको प्रशिद्ध धानिर्मकस्थल देउतीबज्यै मन्दिर महिला पुजारी मृत फेला परेकी छिन्। पुजारी सरस्वती राजी (५०) लाई बुधबार विहान मन्दिरको मुलढोकामै मृत फेला पारिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरीले बिहान साढे ५ बजे घटनाबारे जानकारी पाएको थियो। वीरेन्द्रनगर नगरपालिका–११ बस्ने सरस्वती झुण्डिएको अवस्थामा फेला परेकी हुन।

देउतीबज्यै मन्दिर राजी समुदायको धार्मीक परम्परासँग जोडिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट