तपाईँको आजको भाग्य – राशिफल

२ कार्तिक २०८१, शुक्रवार

मेष – शरीर पुष्ट हुनेछ। मिष्ठान्न भोजन प्राप्तिको योग रहेको छ। यात्रामा सावधानी अपनाउनु होला।

बृष – अनावश्यक धनको नाश हुनेछ। पारीवारिक सुख प्राप्त हुनेछ। शरीरमा आलस्यता बढ्नेछ।

मिथुन – धन प्राप्ति हुनेछ। गरेका कार्य पूर्ण हुनेछन्। खानपानमा भने विशेष ध्यान दिनुहोला।

कर्कट – रोगले सताउनेछ। सुरु गरेका कार्य पूर्ण हुनुका साथै इष्टमित्रसँग भेट हुनेछ।

सिंह– आर्थिक लाभ मिल्नेछ। पारीवारिक भ्रमणको योग रहेको छ। नयाँ कार्यहरु सुरु नगर्नुहोला।

कन्या – गुप्त धन प्राप्ति हुनेछ। कार्य सफल हुनेछ। शरीरमा चोटपटकको भय रहनेछ।

तुला – भौतिक सुख प्राप्त हुनेछ। हर्षोल्लासमा दिन बित्नेछ। पेटको विरामले सताउनेछ।

वृश्चिक – शत्रुको भय हुनेछ। दुर्घटना हुने सम्भावना छ। सवारी यात्रामा सजग रहनुहोला।

धनु – नोकरीमा मान सम्मान मिल्नेछ। आर्थिक क्षेत्र सबल हुनेछ। चोरको भय रहनेछ।

मकर – दिन शुभ रहेको छ। शरीरमा आरोग्यता छाउनेछ। विद्या प्राप्तिको योग छ।

कुम्भ – अकस्मात धन प्राप्तिको योग छ। सहयोगीहरु मिल्नेछन्। अप्रिय खबर सुन्नुपर्नेछ।

मीन – मन चञ्चल हुनेछ। गर्दै गरेका कार्यमा अवरोध आउनेछ। शरीर रुग्ण हुनेछ। पढाइको क्षेत्रमा मन जानेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट