श्रीमतीलाई झुक्याएर सीके राउतले लगे छोराछोरी, यस्तो छ श्रीमती सोनी सिन्धुको अडीओ सन्देश
राजविराज– जनमत पार्टीका अध्यक्ष सीके राउतले झुक्याएर श्रीमतीबाट छोराछोरीलाई अलग गरेका छन्। राउतले श्रीमती सोनी सिन्धु रानीले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएकी छिन्। राउतका १ छोरा र २ छोरी छन्।
अडीओमा उनले डा. राउत(पति)ले कसरी आफनो जीवन बर्बाद गर्न खोज्दैछन्, छोराछोरीलाई आफना विरुद्ध भड्काईरहेका छन्, जेठाजु डा जयकान्त राउत र उनकी श्रीमती उषा राउतले कसरी आफनो दाम्पत्य जीवनमा हस्तक्षेप गरिरहेका छन् भन्ने विषय उल्लेख गरेकी छिन्।
सोनी सिन्धु रानीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अडियो सन्देश सुन्न यहाँ क्लिक गर्नुहोस।
यो पनि,
- सीके राउतकी पत्निको अदालत समक्ष अपिलः मेरो पतिको मानसिक स्वास्थ्य जाँचको आदेश पाउँ
- यस्तो छ सीके राउतविरुद्ध श्रीमतीले प्रहरीमा दिएको उजुरी (exclusive)
- डा. सीके राउतविरुद्ध श्रीमती सोनी सिन्धु रानीले दिएको शान्ति सुरक्षाको निवेदन प्रहरीले किन लिएन ?
- विवाहको १७ वर्षपछि सीके राउतले श्रीमतीलाई भने– तिमिसँग संस्कार मिलेन, डिभोर्स गर्नैपर्छ
- श्रीमतीलाई डिभोर्स दिएर डिभोर्सी महिलासँगै दोस्रो विवाह गर्ने तयारीमा छन् सीके राउत ?
- सीके राउतको सम्वन्ध विच्छेदको मुद्दामा ट्वीष्ट, राउतमाथि उठ्यो चरित्रको प्रश्न
- सीके राउत अदालत पुग्नुको यस्तो छ भित्री कारण, डिभोर्सका लागि सोनीले विषसमेत खाएको खुलासा
- सीके राउतले श्रीमतीसँग मागे सम्वन्ध विच्छेद, ललितपुर अदालतमा मुद्दा
प्रतिक्रिया
Kalank bokeko neta yo pakhe le desh lai kaha pugauchh?