झापामा १४ वर्षीया बालिकालाई बलात्कृत, २१ वर्षीय युवक पक्राउ
दमक– झापामा १४ वर्षीया बालिकालाई बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका–१ का २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो। गत १४ असोजमा उनले बालिकालाई बलात्कार गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले युवकलाई गरेको हो।
प्रतिक्रिया