झापामा हात्तिको आक्रमणमा ६५ वर्षीय गुरुङ्गको मृत्यु

दमक– झापामा जंगली हात्तिको आक्रमणमा एक ब्यक्तिको मृत्यु भएको छ।

हल्दिबारी गाउँपालिका–३ का करिव ६५ वर्षीय ओङ्दि गुरुङको विहिबार विहान करिव साढे ८ बजे आत्तिको आक्रमणमा मृत्यु भएको हो।

स्थानीय रणकाली सामुदायिक वनका उपभोक्ता समुहको वन क्षेत्रभित्र गुरुङलाई हात्तिले आक्रमण गरेको जलथल प्रहरी चौकीका असई ओमराज पौडेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट