रोजगारीका लागि मलेसिया पुगेका सिरहाका युवकको हत्या, रुम पार्टनर पक्राउ

लहान–वैदेशिक रोजगारीका लागि २ वर्षअघि मलेसिया पुगेका सिरहाका एक युवकको हत्या भएको छ। एउटै कोठामा वस्ने साथीले छुरा प्रहार गरी उनको हत्या गरेका हुन।

सुपरमार्केटमा काम गर्दै आएका सिरहाको विष्णुपुर गाउँपालिका–२, राजपुरका २२ वर्षीय रुपेश यादवको हत्या भएको हो। एउटै कोठामा वस्ने मिलन गुरुङले उनको हत्या गरेको जनाईएको छ।

उनले रुपेशको पेटमा चक्कु प्रहार गरेका थिए। रुपेशको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट