३२ बालबालिका बोकेको स्कुल बस चिप्लिएर खोलामा पल्टियो

काठमाण्डौं– सुर्खेतको वीरेन्द्रनगरमा ३२ जना बालबालिका बोकेको स्कुल बस दुर्घटनामा परेको छ। डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

स्कुल विदा भएपछि विद्यार्र्थी पुर्याउन हिडेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।

बसमा ३२ जना विद्यार्थी सवार थिए। केही विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट