वीरगन्जस्थित सिद्धार्थ बैँकको कार्यालयमा आगलागी, नियन्त्रणको प्रयास जारी

वीरगन्ज– पर्साको वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा सोमबार आगलागी भएको छ। आर्दशनगरमा रहेको बैंकको माथिल्लो तल्लामा अचानक आगो लागेको थियो।

प्रहरीका अनुसार ४ वटा दमकलको सहयोगबाट आगलागी नियन्त्रणको प्रयास भईरहेको छ। आगलागीको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट