पेट्रोलियम पदार्थको मुल्यमा बृद्धी, लिटरमा ५ रुपैयाँ बढ्यो डिजल र मट्टीतेलको भाउ

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। गएरातीदेखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो।

हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन। यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट