आफ्रिकी मुलुकमा पाईने कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा

काठमाडौं– नेपालमा फेरी कोरोनाको खतरा देखिएको छ। अफ्रिकी मुलुकमा देखिएको कारोना भाइरसका नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पनि पुष्टि भएपछि यसको खतरा देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ¥याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

हाल उक्त भाइरस सिंगापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट