६५ वर्षिया वृद्धा पनि बलात्कृत, ५३ वर्षीय कुल बहादुर पक्राउ

काठमाण्डौं– दाङमा ६५ वर्षिया वृद्धा पनि बलात्कारको शिकार भएकी छिन्। बलात्कार आरोपमा शान्तिनगर गाउँपालिका १ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती महिलालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ।

घट्नाको सम्पुर्ण विवरण प्रहरीले खुलाएको छैन। बिकलाई पक्राउ गरी घट्नाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट