नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत
काठमाण्डौं– नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्ष र महासचिवमा सर्वसम्मत भएको छ। अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन्।
पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल, भुसाल र सम्मानीत नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएको जनाईएको छ।
प्रतिक्रिया