विरगञ्जमा हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा दुई समुदायबीच झडप

वीरगञ्ज– वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्रा निकाल्ने क्रममा दुई समुदायबीच झडप भएको छ। विरगञ्जको छप्कैया चोकमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको हो।

झडपका क्रममा केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन्।

अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट