तपाईँको आजको भाग्य – राशिफल

१९ असोज २०८१, शनिवार। असोज शुक्ल तृतिया

मेष – शत्रुहरु बढेर जानेछन। मुद्दा खेप्नुपर्नेछ। व्यापारमा वृद्धि हुनेछ।

वृष – संगीतमा रुचि बढ्ने छ। पठनपाठनमा मन जानेछ। साथीभाईबाट भने धोका मिल्नेछ।

मिथुन – रोगले ग्रस्त पार्नेछ। डर त्रास बड्नेछ। साथिभाइहरुबाट सहयोग प्राप्त हुनेछ।

कर्कट – मान्यजनबाट सम्मान प्राप्त हुनेछ। धनागम हुनेछ। अनावश्यक विवादमा पर्ने देखिन्छ।

सिंह – पारिवारीक सुख प्राप्ति हुनेछ। मन प्रसन्न रहनेछ। खानपानमा ध्यानदिनुपर्ने देखिन्छ।

कन्या – मित्रसँगको भेटले खुशी मिल्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। पठनपाठनमा रुचि घट्नेछ।

तुला – काममा अपजश व्यहोर्नु पर्नेछ। घाउ चोट–पटक लाग्ने देखिन्छ। सवारी साधनमा ध्यान दिनुहोला।

वृश्चिक – शरीर कमजोर हुनेछ। मन अस्थिर हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

धनु – शरीरमा आलस्यता बड्नेछ। अनावश्यक खर्च हुनेछ। मिष्ठान्न भोजन प्राप्तिको योग रहेको छ।

मकर – रोकिएका काम बन्नेछन्। पठनपाठनमा रुचि हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।

कुम्भ – शुभ समाचार सुन्न पाइनेछ। भ्रमणको योग परेको छ। विश्वास गरेका साथिबाट धोका मिल्नेछ।

मीन – शरीरमा रोगले सताउने छ। कार्यहरु अधुरै रहनेछन्। धन प्राप्तिको योग रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट