५ वर्षीया बालिकालाई मुख मैथुन गरेको आरोपमा ५२ वर्षीय साह पक्राउ

दमक– ५ वर्षीया बालिकालाई मुख मैथुन गरेको आरोपमा प्रहरीले झापामा ५२ वर्षीय एक ब्यक्तिलाई पक्राउ गरेको छ।

बिर्तामोड नगरपालिका–३ सैनिकमोडका ५२ वर्षीय प्रदीप साहलाई प्रहरीले पक्राउ गरेको हो।

साहले २७ भदौमा स्थानीय ५ वर्षीया बालिकालाई फकाइफुल्याई मुख मैथुन गरेको आरोप छ। घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरूले आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए।

उजुरीपछि साहलाई पक्राउ गरेर आवश्यक अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट