बागमती प्रदेशका मन्त्रीको क्वाटरमा आगलागी

हेटौंडा– बागमती प्रदेशका एक जना मन्त्रीको क्वाटरमा आईतबार साँझ आगलागी भएको छ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी बस्ने भवनको माथिल्लो तलामा रहेको सभाहलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा उपमहानगरपालीका–९ मा रहेको कार्यलयमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट इन्भर्टर, पावर बक्स, कारपेट, वाईफाई राउटर लगाएतमा क्षती भएको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट