डा. सीके राउतविरुद्ध श्रीमती सोनी सिन्धु रानीले दिएको शान्ति सुरक्षाको निवेदन प्रहरीले किन लिएन ?

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सीके राउतकी श्रीमती शान्ति सुरक्षा माग गर्दै प्रहरी कार्याालय पुगेकी छिन्। श्रीमानका कारण आफु असुरक्षित भएको भन्दै श्रीमती सोनी सिन्धु रानी ललितपुरस्थित प्रहरी प्रभाग कार्यालय इमाडोलमा पुगेकी हुन्। तर, प्रहरीले उनको निवेदन लिन आलटाल गरेको जनाईएको छ। प्रहरी वृत्त सातदोबाटोले भने सोनी सिन्धु रानीले दिएको निवेदन लिन मातहतका … Continue reading डा. सीके राउतविरुद्ध श्रीमती सोनी सिन्धु रानीले दिएको शान्ति सुरक्षाको निवेदन प्रहरीले किन लिएन ?