सप्तकोशीको राष्ट्रिय मावीमा शिक्षकहरुबीच कुटाकुट, एक जना पक्राउ

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुरस्थित राष्ट्रिय मावीमा शुक्रबार शिक्षकहरुकै बीचमा कुटाकुट भएको छ। विहान करिव साढे १० बजेको समयमा प्रधानाध्यापक सुरेन्द्रकुमार पण्डित र शिक्षक आशिष चौधरीबीच कुटाकुट भएको हो। प्रहरी चौकी फत्तेपुरका अनुसार कुटाकुटमा संलग्न मध्ये शिक्षक चौधरीलाई पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर पठाईएको चौकीले जनााएको छ। प्रअ पण्डित पनि अहिले … Continue reading सप्तकोशीको राष्ट्रिय मावीमा शिक्षकहरुबीच कुटाकुट, एक जना पक्राउ