डेढ लाखको ‘क्षमता अभिवृद्धि पिकनिक’ मा मेयर र प्रशासकीय अधिकृतको कुरा वाझियो

फत्तेपुर (सप्तरी) – सप्तकोशी नगरपालिकाको ‘क्षमता अभिवृद्धि पिकनिक’ का विषयमा मेयर कृष्णप्रसाद ढकाल र प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीकै कुरा वाझिएको छ। मेयर ढकालले पिकनिकलाई कार्यक्रम नभनी ‘पिकनिक’ नै भएको बताएका छन। उनले पिकनिकका लागि कर्मचारीले पैसा उठाएको वताएका छन्। प्रमुख प्रशासकिय अधिकृत चौधरीले भने रिफ्रेसमेन्ट र क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताए। उनले … Continue reading डेढ लाखको ‘क्षमता अभिवृद्धि पिकनिक’ मा मेयर र प्रशासकीय अधिकृतको कुरा वाझियो