नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज

फत्तेपुर (सप्तरी)– नेपालमा नागरिकलाई सेवा दिन बनेका जुनसुकै निकायमा भ्रष्टाचार र अनियमिता नौलो कुरा रहेन। लुकाएर गर्ने र सहीछाप गर्नु नपर्ने भएकाले यसका प्रमाण सायदै भेटिन्छन। तर, अपवाद वाहेक भ्रष्टाचारमा संलग्न नभएका निकाय भेट्न मुस्किल छ। भ्रष्टाचार हाम्रो देशका लागि ‘ओपन सेक्रेट’ जस्तै हो। तर, सप्तरीको सप्तकोशी नगरपालिकाले भने भ्रष्टाचार र अनियमितताका सवै हद पार … Continue reading नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज