औषधीमा कमिशनको चलखेलः जनप्रतिनिधिको गम्भिर खेलाँची, नागरिकको स्वास्थ्यमा झेल

फत्तेपुर (सप्तरी)– नेपालको संविधान अनुसार ‘आधारभुत स्वास्थ्य सेवा’ निशुल्क पाउनु हरेक नागरिकको मौलिक अधिकार हो। नागरिकको यही अधिकारको रक्षा गर्न सरकारले ‘आधारभुत स्वास्थ्य सेवाको उपचार प्रोटोकल (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल)’ जारी गरेको छ। स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार आधारभुत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीबाट ९८ प्रकारका औषधिहरु निशुल्क पाइन्छ। निशुल्क पाउने औषधीको लिष्ट पनि जारी … Continue reading औषधीमा कमिशनको चलखेलः जनप्रतिनिधिको गम्भिर खेलाँची, नागरिकको स्वास्थ्यमा झेल