रुपनीमा स्यानेटरी प्याड किन्दा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा

राजविराज– स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल … Continue reading रुपनीमा स्यानेटरी प्याड किन्दा भ्रष्टाचारः तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा