छोरी बलात्कार गरेको घट्ना प्रहरी समक्ष पुर्यापछि २१ वर्षिय छोराको बन्चरोले हानेर हत्या

राजविराज– पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मा छोरीलाई बलात्कार गरेका एक ब्यक्तिले घट्ना लुकाउन २१ वर्षीय छोरालाई बन्चरोले हानेर हत्या गरेको खुलेको छ। ति युवक मंगलबार राति १ बजे घर नजिकै मृत अवस्थामा फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले युवकको हत्यामा उनकै बुबाको संलग्नता देखिएको छ। बाबुले छोरीलाई बलात्कार गरेको र सोही घटना लुकाउन छोराको हत्या … Continue reading छोरी बलात्कार गरेको घट्ना प्रहरी समक्ष पुर्यापछि २१ वर्षिय छोराको बन्चरोले हानेर हत्या