ब्यक्तिगत अपेक्षा पुरा नभएपछि कन्चनरुपका मेयरले हाकिमको किल्किले समाँते

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेमाथि हातपात गरेका छन्। गुप्ताले घिमिरेलाई आफनै कार्यकक्षमा बोलाएर हात छोडेका हुन। गुप्ताले सोमबार कार्यकक्षमा बोलाएर हातपात र अभद्र व्यवहार गरेपछि त्यसको बिरोधस्वरुप अहिले उक्त नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन्। गुप्ताले ऐन/नियमले गर्न नमिल्ने आर्थिक कारोवारमा पनि घिमिरेलाई हस्ताक्षर गर्न दबाब दिदै आएका … Continue reading ब्यक्तिगत अपेक्षा पुरा नभएपछि कन्चनरुपका मेयरले हाकिमको किल्किले समाँते