बरहथवाका मेयरको गाडीमा आगजनी, प्रहरीले गोली चलाउँदा एक जना घाईते

जनकपुर– ५० शैयाको अस्पताल बनाउने विषयमा विवाद सर्लाहीको बरहथवा नगरपालिकामा तनाव वढेको छ। झडपको अवस्था आएपछि प्रहरीले गोली चलाउँदा बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गोली लागेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए। नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण … Continue reading बरहथवाका मेयरको गाडीमा आगजनी, प्रहरीले गोली चलाउँदा एक जना घाईते