घलेले यसरी गर्थे सुनको तस्करीः वर्षमै ५ पटक दुबई ओहोर–दोहोर, गएको ३/४ दिनमै फिर्ता

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीले अनुमान गरेको छ। यसका केही तथ्यहरु पनि फेला परेका छन्। उनी यो वर्ष सन् २०२३ मा मात्रै ५ पटक दुबई ओहोर–दोहोर गरेको पाइएको छ। उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड … Continue reading घलेले यसरी गर्थे सुनको तस्करीः वर्षमै ५ पटक दुबई ओहोर–दोहोर, गएको ३/४ दिनमै फिर्ता