१४ किलो सुनसहित पक्राउ परे चन्द्र घले, उनले पोलेपछि मीनवहादुर पनि पक्राउ

काठमाडौँ — गोरखाका चन्द्र घले र मीनबहादुर घलेलाई विहिवार अनुमानित १४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। फ्लाइ दुबईको एफजेड ५७३ को फ्लाइटबाट राती ११ः४० बजे काठमाडौं उत्रेका चन्द्रलाई सुरुमा भन्सारले पक्राउ गरेको थियो। उनले प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए। छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान सुन … Continue reading १४ किलो सुनसहित पक्राउ परे चन्द्र घले, उनले पोलेपछि मीनवहादुर पनि पक्राउ