सप्तरीको रुपनीसहित मधेशका ८ पालिकाले अझै बजेट पेस गर्न सकेनन्, के हुन्छ कारवाही ?

राजविराज– सप्तरीको रुपनी गाउँपालिकासहित मधेशका ८ वटा र कोशीको एउटा स्थानीयतहले अझैसम्म बजेट पेस गर्न सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेस नगरेका हुन् । असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने … Continue reading सप्तरीको रुपनीसहित मधेशका ८ पालिकाले अझै बजेट पेस गर्न सकेनन्, के हुन्छ कारवाही ?