यौनधन्दा सञ्चालन गर्ने राजविराजको लक्ष्मी गेष्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ

राजविराज– सप्तरी सदरमुकाम राजविराजका होटलमा वेस्यावृत्ति हुने गरेको खुलेको छ। राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ परेपछि यस्तो तथ्य खुलेको हो। प्रहरीले वेस्यावृत्ति गराएको आरोपमा लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षिय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका म्यानेजर महादेवा गाउँपालिका–२ का ४१ वर्षिय रामप्रकाश मण्डललाई पक्राउ गरेको छ। गेष्ट … Continue reading यौनधन्दा सञ्चालन गर्ने राजविराजको लक्ष्मी गेष्ट हाउसका सञ्चालक र म्यानेजर पक्राउ