दुर्गा प्रसाईँलाई कालोमोसो दल्ने र महिलाहरुलाई लखेट्ने एउटै ब्यक्ति भएको पुष्टि

काठमाडौं– राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको घोषणा माग गर्दै दुर्गा प्रसाईँले सुरु गरेको अभियानमा साथ दिन उपत्यका पुगेका महिलालाई मध्यराती होटलबाट लखेट्ने र प्रसाईलाई कालोमोसो दल्ने ब्यक्ति एकै भएको पुष्टि भएको छ। उपत्याका वाहिरबाट काठमाण्डामौ जम्मा भएका महिलालाई मंगलबार मध्यराती बास वसेको ठाउँबाट खेदिएको हो। ति व्यक्ति युवा संघका सचिवालय सदस्य खोेटाङका विनोद राई भएको … Continue reading दुर्गा प्रसाईँलाई कालोमोसो दल्ने र महिलाहरुलाई लखेट्ने एउटै ब्यक्ति भएको पुष्टि