माओवादी पार्टी कार्यालय अगाडि नै दुर्गा प्रसाईले किन राखे सचिवालय ?

काठमाडौं– नेकपा माओवादी हुँदै एमाले र त्यसपछि राजावादी भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राज्य व्यवस्था नै उल्टाउने उद्घोषसहित मंसिर ७ गते काठमाडौंमा भीषण प्रदर्शन गर्ने दाबी गरेका छन्। राजनीतिक दलका नेताहरूको फेरो समातेर व्यावसायिक लाभ लिने प्रयास असफल भएपछि उनी ब्यवस्था नै परिवर्तन गर्न लागेका हुन। प्रसाईँले देशैभरीबाट आफ्ना समर्थकहरूलाई काठमाडौं उतारेर शक्ति प्रदर्शन … Continue reading माओवादी पार्टी कार्यालय अगाडि नै दुर्गा प्रसाईले किन राखे सचिवालय ?