सडकबाटै छिनोफानो गर्ने मनस्थितीमा छन् दुर्गा प्रसाई र महेश वस्नेत ?

राजविराज– विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ र महेश बस्नेत कुनैबेला एउटै पार्टीमा रहेर राजनीति गरेका मान्छे हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बस्नेत र प्रसाईँ ओलीको किचेनदेखि बेडसम्म नै पहुँच भएका मान्छे हुन् भन्दा फरक नपर्ला। बस्नेत पहिल्यैदेखि ओलीका प्रिय हुन् भने प्रसाई माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि ओलीका प्रिय बनेका हुन्। … Continue reading सडकबाटै छिनोफानो गर्ने मनस्थितीमा छन् दुर्गा प्रसाई र महेश वस्नेत ?