सडकमा दौडदा दौडदै अभियान्ता तारा बरालको पूर्वएआइजी चन्दसँग विवाह

काठमाडौं– सामाजिक सञ्जालमा बेलावखत भाईरल भईरहने नाम मध्ये अभियन्ता तारा बराल पनि हो। उनी कतिपय विषयमा सडकमा उग्र रुपमा प्रस्तुत हुन्छिन। नाराजुलुस गर्नेदेखि विपक्षीलाई चप्पल हान्नेसम्मका कर्म गर्दै आएकी बराल धेरै पटक पक्राउ पनि परेकी छिन्। परिवार भन्दा देशको वढि मायाँ लाग्छ भन्ने वराल विभिन्न जनचासोका विषयमा सडकमै दौडिरहेकी र आवाज उठाई रहेकी देखिन्छिन्। उनै … Continue reading सडकमा दौडदा दौडदै अभियान्ता तारा बरालको पूर्वएआइजी चन्दसँग विवाह