कांग्रेस महामन्त्री गगन थापालाई बालेन्द्रले भेट्ने समय दिएनन् ?

काठमाण्डौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका मेयर बालेन्द्र साहलाई भेट गर्न खोज्दा समय नपाएको खुलेको छ। काठमाडौं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन थापाले राष्ट्रिय सभागृहबाहिर छैटौं दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ईःलगायतका बारेमा छलफल गर्न बालेन्द्रलाई भेट्ने प्रयास गरेका थिए। महामन्त्री थापाले इःलगायतले उठाएको फुटपाथ व्यवसायीको विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने … Continue reading कांग्रेस महामन्त्री गगन थापालाई बालेन्द्रले भेट्ने समय दिएनन् ?